熱門搜尋

載入中 ...

दोस्रो घर 第二個家

2017-11-06

दोस्रो घर 第二個家

2017-11-06
(Nepali)
निश्चय र नैवदा दाजु बहिनी हुन् र उनीहरू क्रमश: P.2 र P.3 कक्षामा पढ्छन् । नेपालमा उनीहरू जन्मेपछि बाबुचाहिँले दुवैलाई हङकङ लिएर आए । यही वर्षको कार्तिकमा उनीहरू पहिलो पटक नेपालमा आफ्नो गृहनगर फर्किए । आफ्नो गृहनगरको सरलताले उनीहरूको जिज्ञासालाई बढाएको भए तापनि हङकङमा हुर्किएका ती दुई केटाकेटीलाई यहाँको जीवनशैलीमा ढल्न अझ पनि निकै गाह्रो छ ।

तिनका बाबु ती दुवै केटाकेटी चिनियाँ भाषामा निपूण बनून् भन्ने चाहन्छन् । यसले गर्दा तिनीहरूले उनले जस्तो जीविकाका लागि श्रम-प्रधान कामहरू गर्नु पर्ने छैन । मूलधारको समाजमा प्रवेश गर्नका लागि चिनियाँ भाषा सिक्नु जरुरी छऽ तर बाबु भएका नाताले उनी आफ्ना छोराछोरीले स्कूलको नतिजाका बारेमा कहिल्यै नसकिने तनाव र चिन्तालाई नलिईकन रमाइलोसँग सिकून् भन्ने चाहना समेत राख्दछन् । उनको यो वात्सल्यमा द्विविधा र प्रेम दुवै कुरा भरिएको पाइन्छ ।

के सिकाइ र खुसी परस्परमा विरोधाभाषी कुरा हुन् ? एक वर्ष अगाडि P.4 मा पढिरहेकी एउटी एघार वर्षीया केटी स्वतिकाले मूलधारको चिनियाँ विद्यालयमा पढ्न छाडेर अंग्रेजीमा पढाइ हुने प्याट ह्युङ केन्द्रीय प्राथमिक विद्यालयमा पढ्न थालिन् । उनले ज्ञान र चिनियाँ भाषाको सिकाइलाई बराबर महत्त्व दिन खोजिन् । पढाइमा अब्बल रहेकी स्वतिकाले आफ्नो भविष्य उज्ज्वल बनाउनका लागि चिनियाँ भाषा सिक्न चाहन्छिन् तर चिनियाँ भाषाका बारेमा केही पनि नजान्ने आफ्नी आमाको दोभाषे बनेर सहयोग गर्नका लागि पनि उनले यस्तो निर्णय गरेकी हुन् । साँच्चै कति चलाख र प्यारी केटी हगि !

यी दुई मामिलाहरूले फरक फरक मान्यताहरूलाई दर्शाउँछन् ।
कृपया केटाकेटीका आवाजलाई सुनौँ !


प्रसारण सम्बन्धी सूचना:
06-11-2017, सोमवार, 1730-1800

(पुनःप्रसारण)
10-11-2017, शुक्रवार, 1130-1200
11-11-2017, शनिवार, 0630-0700


Nischaya 及Neivda兩兄妹分別就讀小學二年和三年級。他們在尼泊爾出生後,父親便把他們帶來香港。去年十一月,兩兄妹自出生後第一次返回尼泊爾的家鄉。自幼於香港長大的二人,雖然對簡樸的家鄉感到新奇,但始終未能適應當地生活。

父親希望小朋友學好中文,日後便不用如自己般只能靠勞力生活。學習中文無疑是進入主流社會的重要一環,但作為父親的他更希望小朋友可以快樂地學習,不要因成績單而感到無盡的壓迫和憂慮。這當中充滿着矛盾,但也充滿着愛。

就讀小學四年級、十一歲的Swatica,選擇了以英文教學為主的小學,尋找學習知識與中文的平衡點。成績優異的Swatica,學習中文除了是為前程着想,也是為了幫助幾乎不諳中文的母親做翻譯。她是一個非常乖巧又早熟的小女孩。

兩個個案反映不同的價值,請耐心聆聽小朋友們的聲音。


播映日期:
06-11-2017, 星期一, 1730-1800
(重播)
10-11-2017, 星期五, 1130-1200
11-11-2017, 星期六, 0630-0700

हङकङ, मेरो घर II (Nepali Subtitle) 我家在香港 II (尼泊爾字幕)

(Nepali) हङकङ एउटा अन्तर्राष्ट्रिय अनेवादी सहर हो। अधिकांश विदेशीहरूले यहाँ घर बनाउन र यहाँको समाजको सदस्य हुन मनपराउँछन्, जुन तिनीहरूको लागि परिवार जस्तै छ। “हङकङ, मेरो घर II” को उद्देश्य भनेको जसले हङकङमा घर बनाएका छन् उनीहरूको अल्पसंख्य जातिहरूको बारेमा दर्शकलाई थप जानकारी बुझ्न र उनीहरूलाई हामीहरू बीच रहेको अवरोधलाई हटाउन हामीहरू कसरी बस्नुपर्छ भन्ने कुरा देखाउनको लागि सहयोग गर्नु हो। हामीले भाषा सम्बन्धी पर्खाल तथा सांस्कृतिक अवरोधहरू हटाउने, साझा बुझाइको प्रवर्द्धन र भेदभाव विरूद्ध लड्ने आशा गर्दछौं। आठौं भागहरूमा रहेको कार्यक्रमले हङकङमा घर बनाएका दश भन्दा बढी विदेशीहरूको कथाहरूलाई समावेश गर्दछ। तपाईंले उनीहरूले कसरी स्थानीय मानिसहरूसँग अन्तरक्रिया र विनिमय गर्दछन् र कसरी कठिनाइ र दुविधाहरूको सामना गर्दछन् भन्ने कुरा देख्नुहुनेछ। दर्शकहरू आफूहरू कसरी जातीय समूहरूसँग साँस्कृतिक भिन्नताहरूको अवरोधलाई हटाउनको लागि कसरी बस्नुपर्छ भन्ने कुराबाट प्रतिबिम्बित हुन्छन् भन्ने कुराको आशा गरिन्छ। 少數族裔與香港社會的融合、以及少數族裔被歧視的情況,一直是社會關注的議題。其實香港一些少數族裔人士,他們的父、祖輩早年已來港定居,在香港的發展歷史中擔當重要的角色。他們已經落地生根,融入香港這個大家庭,成為社會的一分子。 「我家在香港II」,以香港人與少數族裔的相處為主線,讓觀眾了解大家應如何相處才可打破彼此隔膜,拆解一道因語言、文化差異而築起的牆壁,促進了解,消除歧視。 節目以紀錄片形式拍攝,八集節目記錄了十多位外籍朋友植根香港的故事,當中有他們與香港人的互動交流,希望觀眾反思我們和族裔之間如何相處才可打破文化差異的隔膜。
回頁頂