返回
兄弟 (四) / (Nepali) भाइचारा (भाग 4)
2020-02-24
(Nepali)
सारांश:
लिङ्ग शून-चिले अन्तत: गाह्रो गर्दै सास फेर्दै गरेको पाङ्ग ङाउलाई भेट्छ। उनीहरु र क्वोंग का-फाई निस्कन नसक्ने भएकोले ति तीन मित्रहरु त्यतै फस्छन्, केवल एउटा सास फेर्ने यन्त्रका साथ्, एक अर्कालाइ हौसला दिंदै र उद्धारको प्रतीक्षा गर्दै।
प्रसारण सुचना:
24-02-2020, सोमबार, 1730-1800
(पुन: प्रसारण)
27-02-2020, बिहिवार, 0630-0700
28-02-2020, शुक्रबार, 1030-1100
在火場內的荔景消防局高級消防隊長彭敖的氧氣樽已經耗盡,消防隊目凌瞬之(啤零)與一眾竭息中的消防兄弟在火場外等待消息,聽著同袍無線電搜索不果的通話,無不心情沉重。此時,消防處新界消防總長卓文方、副總長葉雲開以及新界南消防區區長鄺家輝正在商議救援方案,大廈被改建成大量劏房,增加搜救難度,鄺家輝率領凌瞬之、郭偉明(明仔)及葵涌消防局許振球(玖哥)披甲上陣,進入火場搜救彭。
因工廈被間成劏房所誤導,鄺小隊久久未能找到彭。此時凌提醒鄺當年初出班時彭對二人的教導,並指以彭的性格一定會尋找避難所等候同袍。於是當下兵分兩路,終於在一劏房內找到奄奄一息的彭,可是三人已被困火海,無法撤離。
鄺、凌與彭三兄弟被困劏房內,等候救援,卓文方與葉雲開命各消防隊員全力搜救。
播映日期:
24-02-2020, 星期一, 1730-1800
(重播)
27-02-2020, 星期四, 0630-0700
28-02-2020, 星期五, 1030-1100

(Nepali) कार्यक्रमबारे जानकारी:
बारुण यन्त्र र एम्बुलेन्स सेवाका कर्मचारीहरुका कर्तव्य जीवन र मृत्युको खेल हो भन्न सकिन्छ। उनीहरु बल्दो आगो, आंधी र बाढि, पहाडी भूभाग, धेरै उचाईं भएको ठाउँ, र पानी मुनि...... गएर समेत काम गर्नु पर्ने हुन्छ। साधारण मानिसहरुले जान नमान्ने गर्ने ठाउँहरु यी अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरुका लागि पुरै मेहेनतका साथ उद्धार गर्नुपर्ने क्षेत्र हुन्छ। खतराको समयमा, उद्धार कर्मी र उद्धार गरिनु पर्नेहरुको जीवन एक किसिमले एक आपसमा जोडिएको हुन्छ।
रेडियो टेलिभिजन हंगकंगको टि भी डिभिजन र हंगकंग फायर सर्भिसेज डिपार्टमेन्ट(अग्नी नियन्त्रक विभाग)ले सह-निर्माण गरेको "एलिट ब्रिगेड IV" फेरि पनि सत्य उद्धारका घटनाहरुबाट प्रभावित छन् र जम्मा १० वटा आधि-घण्टा लामो भागहरु निर्माण भएका छन्। पछिल्लो वर्षहरुमा भएका प्रमुख आगलागीका घटनाहरु यसमा समावेश भएका छन, जसमा नम्बर ८ को समुन्द्री आंधीको संकेत दिईदाको हिमाली खोज र उद्धार कार्यहरु, ठुला सडकमा भएका घटनाहरु र साना गोदाम र पुराना औद्योगिक भवनहरुको आगलागीबाट सुरक्षाका कथाहरु पनि छन्।
धेरै जस्तो अग्नी नियन्त्रक र एम्बुलेन्सकर्मीहरु जसले आगलागी रोक्ने र उद्धार गर्ने कर्तव्य निर्वाह गर्छन्, सर्वसाधारणका लागि, “गुमनाम नायकहरु” होलान्। तैपनि, यी आगो संग खेल्ने र ज्यान बचाउने कठोर मानिसहरु मनबाट कठोर छैनन्। उनीहरुको गहन जिम्मेदारीको पछाडी, केहि लुकेका र मर्मस्पर्शी कथाहरु हुन सक्छन् जसले हाम्रो मुटु छुनेछ। सत्य घटनामा आधारित, "एलिट ब्रिगेड ।V " नाटकले यस्ता गुमनाम नायकहरुको भावनात्मक पक्ष प्रामाणिक रुपमा अगाडी ल्याउँछ।
सन् २०१८ हंगकंग फायर सर्भिसेज डिपार्टमेन्टको स्थापनाको १५० औँ वर्ष हो। "एलिट ब्रिगेड" को यो नयाँ शृंखलाले, दर्शकले सबैभन्दा नयाँ आगोबाट सुरक्षाको जानकारी पाउनेछन् ता कि उनीहरु आगो प्रति अझै धेरै सतर्क रहून्।
消防和救護人員的工作,由烈焰火場、暴風水災,到荒山野嶺、高空水底…一般人迴避之處,卻往往成為他們奮力救援的地方;險境中,施救者和被救者,生命經已在無形中緊緊相繫。
香港電台電視部與香港消防處聯手製作的《火速救兵IV》,繼續以真實個案為藍本,改編成十集半小時的電視劇。故事涉及一些近年備受關注的消防事故和議題,包括十號颱風下上山搜救行山人士、大型交通運輸事故及舊式工廈防火安全問題等。
對於普羅大眾而言,可能很多平日在火海、災場中救火救人的消防和救護人員,都不過是「無名英雄」。這些在災場中英勇救人的錚錚鐵漢,其實和你我一樣有血有肉,在肩負重任的背後,隨時隱藏著一些不為人知,但卻扣人心弦的動人故事和情感。透過真人真事改編的《火速救兵》劇集,卻反映了這些「無名英雄」更為真實、有血有肉的一面。
2018年剛好亦是香港消防處成立一百五十周年,新一輯《火速救兵》,正好讓大家了解最新的消防資訊,加強防火意識。