熱門搜尋

載入中 ...

中國指揮夢 / (Nepali) चीनिया संचालकको सपना

2019-12-09

中國指揮夢 / (Nepali) चीनिया संचालकको सपना

2019-12-09
(Nepali)
सारांश:
चीनमा 'एक सन्तान नीति' अन्तर्गत, अरुको एकल बच्चा झैं, लान यु-पेङलाई उनका अभिभावकले सबैभन्दा राम्रो दिनसक्ने दिएका थिए। उनी चीनिया अर्केस्ट्राका जवान संचालक बन्छन्। तर, लानको यात्रा सजिलो छैन। अवरोध र प्रसाशनिक हस्तक्षेप चीनिया अर्केस्ट्रामा धेरै देखिन्छ र यसलाई पार गर्न लान संग कुनै उपाय छैन। यहि समयमा, लानका पिता नराम्रोसंग बिरामी हुनुहुन्छ। परिवार चलाउनको लागि लानले आफ्नो सपना त्यागेर आफ्ना पिताको व्यापार सम्हाल्नु पर्नेछ, ताकी पुरै परिवारको जीवनको गुणस्तर राम्रो अवस्थामा राख्न सकियोस्। आफ्नो सपना र वास्तविकताको भुमरीमा, चीनका धेरै एकल सन्तानहरु यस्तै अवस्था साझा गर्छन्।

प्रसारण सुचना:
09-12-2019, सोमबार, 1730-1800

(पुन: प्रसारण)
12-12-2019, बिहिवार, 0630-0700
13-12-2019, शुक्रबार, 1030-1100


中國年輕指揮家藍鈺鵬,在一孩政策之下成長,父母從小盡力栽培,給他最好的音樂訓練,令他從來不憂衣食。然而,藍鈺鵬的指揮家之路並不順利,中樂團在中國不被重視,藍鈺鵬苦無一展才華的機會。與此同時,他的爸爸患了重病,照顧一家的經濟重擔一下子轉移到藍鈺鵬的肩上,他對經營生意毫無經驗和興趣,但在現實下不得不低頭。

播映日期:
09-12-2019, 星期一, 1730-1800
(重播)
12-12-2019, 星期四, 0630-0700
13-12-2019, 星期五, 1030-1100

中國故事 III (尼泊爾語字幕)

  • 視像
  • 中文
  • 時事
  • 未完
(Nepali) बिगतको केहि दशकहरुमा, चीनले आफ्नो अर्थतन्त्र, समाज, र पूर्वाधारमा ठुला परिवर्तनहरु देखिरहेको छ। "चाइना स्टोरिज"को हरेक भागले दर्शकहरुलाई चीनिया कथाहरु, पात्रहरु र चित्रहरु देखाउँछ, ताकि दर्शकले चीनियाहरुले के सोच्छन्, के गर्छन् र के कुरामा चासो राख्छन् भन्ने कुरा अझै राम्रोसंग बुझुन्। नेताहरुका सपनाहरु हुन्छन्, तर आम जनमानसको सपना चाहिं?


在中國歷史長空之中,人民彷似一粒微塵,隨著各人的際遇,在大地上飄泊流轉;有人走到農村,教導小女孩學習芭蕾舞,從鄉間田埂跳上大舞台;有人卻在指揮台上躊躇著,在追求富裕生活和實現夢想的十字路口徘徊;有人突破門戶封閉,帶著冒險精神,走出山西古城,踏足亞美利堅,開拓了新的藝術領域;有人響應了國家號召,上山下鄉,在遙遠邊疆,成為失落的知青。

他們的命途是大時代的縮影,也是中國人的前世今生!
回頁頂