熱門搜尋

載入中 ...

दुन्हुआङ्गको प्रेममा 繾綣敦煌

2017-03-13

दुन्हुआङ्गको प्रेममा 繾綣敦煌

2017-03-13
(Nepali)
"दुन" को अर्थ "भव्यता" र “हाङ” को अर्थ “समृद्धि” हो। यो “महान र समृद्ध शहर” दुन्हाङ्को इतिहास हजार वर्षभन्दा बढीको छ। यो सिल्क रोडको एउटा मिलन केन्द्र हो, जसले पूर्व र पश्चिमको आर्थिक र सांस्कृतिक आदानप्रदानको सुविधा प्रदान गर्दछ र यो महान हान राजवंशको उत्थानको केन्द्र पनि हो। दुन्हाङको प्राकृतिक सौन्दर्य आकर्षक र मनमोहक छ। दुन्हाङ रेलवे गोबी मरुभूमिको लन्छिन रेलवेको लिउगौ स्टेशनबाट दक्षिण पश्चिमतिर चल्छ, जुनचाहि बलियो हावा चल्ने दुन्हाङ, वर्षभरि नै ठूलो हावा चलिरहने “संसारको हावा गोदाम” अर्थात गुआझाउ भएर दुन्हाङ पुग्छ। यो लाइनमा पानी र बिजुली आपूर्तिको अभावले पीडित छ। यसले आफ्नो आवश्यकताहरूको लागि गुआझाउ र दुन्हाङमाथि निर्भर हुनु पर्दछ। प्रतिकूल प्राकृतिक वातावरणले धेरै वर्ष पहिले रेलवेको निर्माण परियोजनाको लागि कति धेरै कठिनाईहरू खडा गरेको हुनुपर्छ भन्ने कल्पना गर्न सक्छौं।

दुन्हाडका मोगाओ गुफाहरु पनि हजार बुद्धका गुफाहरुको रूपमा परिचित छन्। गुफाहरुको खोज 20 औं शताब्दीको सबैभन्दा मूल्यवान सांस्कृतिक खोजको रूपमा मानिन्छ।"लोवर इन द इस्ट" को रूपमा लिइएका मोगाओ गुफाहरु सबैभन्दा पहिले 4थो शताब्दीमा फोर्मर किनमा निर्मित गरिएका थिए, यिनीहरूमा सुन्दर भित्ती चित्रहरु र मूर्तिहरू चित्रित गरिएको छ। यो परिसरमा 735 कक्षहरू छन्, 45,000 वर्ग मीटरको कुल क्षेत्रमा भित्ती चित्रहरू र 2.415 रंगीन मूर्तिहरू जुन बौद्ध चित्रकलाको संसारको सबैभन्दा ठूलो र सबैभन्दा गहन संग्रहको रूपमा खडा छ। यो 1987 मा यूनेस्को विश्व सम्पदा स्थलको रूपमा पहिचान गरिएको थियो। गान्सु प्रान्त जिउक्वानमा पाइने दीप्तिमान कप मद्यपान गर्ने एउटा शानदार जेड कप हो। यस प्रकरणमा, हामी यो अद्वितीय सांस्कृतिक सम्पदा सामग्रीका राज्य स्तरीय उत्तराधिकारी श्री ह्वाङ युसुसंग भेट गर्न जाँदैछौं। हामीले दुन्हाङ्मा स्थित कुजी ओपेरा हेर्नेछौं, जुनचाहिं चीनको उत्तर पश्चिमी पाँच प्रान्त र नगरपालिकाको लोकप्रिय लोक ओपेरा हो। यो कला मिङ्ग र किङ्ग राजवंशहरुमा लोकप्रिय संगीतबाट उत्पत्ति भएको हो र यसले पछाडि आउने किङ्ग राजवंशमा स्थानीय लक्षणहरूसंगै थप आकार लियो। हामी यस अद्वितीय सांस्कृतिक सम्पदाका राज्य स्तरीय उत्तराधिकारी श्री जियाओ देजिनसंग पनि भेट गर्नेछौं।

यो सिल्क रोड कुनै जमानामा पश्चिमलाई पूर्वको र पूर्वलाई पश्चिमको संस्कृतिसंग मिलन गराउने प्रमुख मार्ग थियो। यो पहिले नै इतिहासको धाराबाट अलग्गिए तापनि यसले हामीलाई अन्वेषण गर्नको लागि ऐतिहासिक र सांस्कृतिक अवशेषहरू धेरै मात्रामा छोडेको छ। इतिहास बित्दै गए तापनि, सांस्कृतिक सम्पदा भने रही रहनेछ। सांस्कृतिक सम्पदा सामग्री: जिआयु भन्ज्याङ, मोगाओ गुफाहरु, जिउक्वान दीप्तिमान कप, दुन्हाङको कुजी ओपेरा


प्रसारणको जानकारी:
13-03-2017, सोमवार, 1730-1800
(दोहोर्याउनुहोस्)
17-03-2017, शुक्रवार, 1130-1200
18-03-2017, शनिवार, 0630-0700




「敦,大也;煌,盛也」,盛大輝煌的敦煌有著千年的歷史文化!也是絲綢之路的交匯點,促進了東西方的經濟文化交流,也促成了漢朝的興盛。敦煌之美,令人眷戀,令人凝視,也令人繾綣。敦煌鐵路從蘭新鐵路柳溝站接軌開始,向西南方向,行走於戈壁灘上。敦煌鐵路大部分建設工地處在「一年一場風,從春刮到冬」的「世界風庫」,全線除瓜州站區和敦煌站區有水源外,其餘地段均無水無電,自然環境惡劣,施工難度可想而知。

莫高窟位於敦煌,俗稱千佛洞,被譽為20世紀最有價值的文化發現、號稱「東方羅浮宮」,以精美的壁畫和塑像聞名於世。它始建於十六國的前秦時期,現有洞窟735個,壁畫4.5萬平方米、泥質彩塑2415尊,是世界上現存規模最大、內容最豐富的佛教藝術聖地,1987年,被列為世界文化遺產。甘肅省酒泉夜光杯是一種琢玉而成的名貴飲酒器皿。節目走訪夜光杯雕的國家級非物質文化遺產傳承人黃越肅大師。曲子戲是流行於我國西北五省區的民間小戲。它源於明清時期的民間俗曲,清末民初在各地形成具有不同風格的地方小戲,如敦煌曲子戲。節目訪問了曲子戲的國家級非物質文化遺產傳承人肖德金大師。

絲綢之路曾經盛極一時,她曾經連繫東西方的文化,也把不同的文化擴散開去,但今天絲綢之路已經歸於平靜,從歴史的長河退下來,剩下龐大的歷史文物、文化寶藏,讓後人去仰望、讚歎,歷史不停往前流走,敦煌文化卻是流傳不息。


播映日期:
13-03-2017, 星期一, 1730-1800
(重播)
17-03-2017, 星期五, 1130-1200
18-03-2017, 星期六, 0630-0700

सांस्कृतिक सम्पदा – रेलमार्ग (Nepali Subtitle) 文化長河—鐵道行 (尼泊爾語字幕)

(Nepali)

“जहाँ रेलमार्ग पुग्छ, त्यहाँ सभ्यता हुन्छ।” रेलमार्गले संसाधन, जनशक्ति र संस्कृति भित्राउन सक्छ। यसले समृद्धि ल्याउन सक्छ।

यात्रा तथा संस्कृति वृत्तचित्रका दशवटा भागहरूले परानादेखि लिएर नवीनतम उच्च गतिका रेलसँगै हरेक प्रकारका रेल हेर्न दर्शकलाई चीनको रेलमार्ग संग्रहालय (China Railway Museum) सम्म पुर्‍याएका छन्। हाम्रा युवा प्रस्तोताहरू Rannes Man, Tiffany Lee, Kay Ho, Leanne Ho र Anjaylia Chan ले सबैभन्दा उत्तरको रेलमार्ग, नेनलिन रेलमार्ग (Nenlin Railway), सबैभन्दा दक्षिणको रेलमार्ग, युहाई रेलमार्ग (Yuehai Railway), ताइवानका उच्च गतिका रेलमार्ग र रेलहरू, ट्र्याकको चौडाइमा 8.5cm को फरक रहेको रेलमार्ग, जि’अर रेलमार्ग (Ji’er Railway), विश्वको अग्लो स्थानको रेलमार्ग, किङजाङ रेलमार्ग (Qingzang Railway) र सिनजाङ रेलमार्ग (Xinjiang Railway) सहित तपाईंलाई थप रेलमार्ग लाइनहरूको परिचय दिनेछन्। रेलमार्ग नेटवर्कलाई हाम्रो रूपरेखा बनाएर, हाम्रो संस्कृति र इतिहासको बारेमा थप बुझ्नका लागि हामी विभिन्न स्थानहरूमा विविधताहरू र तिनीहरूको अमूर्त सांस्कृतिक सम्पदाका वस्तुहरूको रहस्य माथि प्रकाश पार्नेछौं।


有人說:「有鐵路到達的地方,就有文明。」鐵路為人類帶來資源、物質、人力、和文化,使荒蕪的地方繁榮起來。 十集文化旅遊紀錄片,走訪中國火車博物館,介紹最古老的火車頭到最先進的高鐵,帶觀眾遊歷不同鐵路,包括最北的一段嫩林鐵路、最南的一段粵海鐵路、台灣高鐵與小火車、相差8.5公分的二連、世界最高的鋼綫青藏鐵路、新疆鐵路和廣西鐵路,五個不同的年青主持人包括文恩澄、李蘢怡、何基佑、何思諺、陳嘉寶。節目利用鐵道作?骨幹和背景,把天南地北之民豐物阜和非物質文化遺產真實呈現觀衆眼前,讓我們真正地去認識我們的文化、歷史和故事。
回頁頂